वल्र्ड क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमनसँगको अन्तिम खेल खेल्दै छ । काठमाडौँमा दुई र ओमनमै एक खेल हारिसकेको नेपालले आज बदला लिने लक्ष्य राखेको छ ।
समुहकै शीर्ष स्थानमा रहेको ओमन बलिगं र ब्याटीगं दुबै क्षेत्रमा अब्बल देखिँदा नेपालको दुबै पक्ष उत्तारचढावपूर्ण छ ।
यस्तो स्थितिमा ओमन बिरुद्ध बलिगं र ब्याटीगं दुबै शसक्त हुन आवस्यक छ ।
ओमन २० अंक सहित शीर्ष स्थानमा छ भने नेपाल ६ अंक सहित छैटौ स्थानमा रहेको छ ।
खेल नेपाली समय अनुसार दिउसो सवा ४ बजेपछि शुरु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline