अग्रता जोगाउन नसक्दा अन्तिममा नेपाल फिलिपिन्ससँग पराजीत

अग्रता जोगाउन नसक्दा अन्तिममा नेपाल फिलिपिन्ससँग पराजीत

  • शनिबार, अशोज २, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ असोज २ । पहिलो हाफ्को १० औँ मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाली महिला फुटवल टोली फिलिपिन्ससँग अन्तिममा पराजीत भएको छ । एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको हो । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।
खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा अर्को गोल गर्दा नेपाल चुक्यो ।
अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा पराजित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ