ओमनमा चलिरहेको विश्व क्रिकेट लिग २ अन्तर्गतका खेलमा नेपालले आज अमेरीकाको सामना गर्दै छ । यस अघिको पहिलो खेल जीतिसकेकाले नेपाल अमेरीका बिरुद्ध जीतकै निरन्तरताको रणनीतिमा हुने छ । अघिल्लो खेलमा अमेरीकामाथि ५ विकेटको जीत निकालेको थियो ।
तर ओमनसँगको खेलमा निराशाजनक प्रदर्शन गरेको टोलीमा आज केही खेलाडी परिवर्तन सहित रणनीति परिवर्तन हुन सक्ने छ ।
आजको खेल दिउसो सवा ४ बजे ओमनमा हुनेछ ।
ओमन यो समुहको शीर्ष स्थानमा रहेको छ । उसको १८ अंक छ । अमेरीका १२ अंक सहित दोस्रो स्थानमा छ भने नेपाल ६ अंक सहित छैटौ स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline