काठमाण्डौ जिल्ला प्रशासनको सात बुदे आदेश जारी , के गर्न पाईन्छ के पाईदैन ( सूचना सहित )

काठमाण्डौ जिल्ला प्रशासनको सात बुदे आदेश जारी , के गर्न पाईन्छ के पाईदैन ( सूचना सहित )

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौले सात बुदे आदेश जारी गरेको छ । जिप्रका काठमाडौंले भोलि बिहीबारबाट लागू हुने गरी ७ वुंदे आदेश जारी गरेको हो। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिप्रका काठमाडौँले असोज १ गतेबाट लागू हुने गरी आदेश जारी भएको सूचनामार्फत् उल्लेख गरेको छ।

जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने र गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिहरुले विद्यालय सञ्चालन पूर्व आआफ्नो पालिकासँग समन्वय गर्नुपर्ने, आनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कन नपाइने, सभा, जुलुस गर्न नपाइने, जात्रा महोत्सव भोज गर्न नपाइने उल्लेख छ।

त्यस्तै स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाउने आदेशमा उल्लेख छ। सो आदेश उलंघन गरे कारबाही समेत गर्ने काठमाडौँ जिप्रकाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ