काठमाडौं भदौ ३१ । रामेछापमा खुर्कोट–मन्थली सडकखण्डमा ओखलढुंगा जाँदै गरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको पुष्टी भएको छ । अर्का मृतकको नाम खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline