नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले पार्टी र देश भन्दा पनि आफ्नो निहित स्वार्थका लागि प्रालि चलाएको बताएकी छन् । सल्यानमा अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै झाँक्रीले ओलीले संविधान र लोकतन्त्र नै मास्ने गरी अघि बढेपछि आफूहरुले विद्रोह गरेको बताईन् ।
उनले ओलीको राष्ट्रवाद समेत नक्कली भएको ठोकुवा गरिन् । बाहिर राष्ट्रियताको पक्षमा उभिए जस्तो गर्ने तर भित्र वास्तविकता त्यो नभएको बताईन् ।
उनले राजतन्त्रको पक्षमा रहेका ओलीले प्रधानमन्त्री हुनका लागि मात्रै गणतन्त्रमा हस्ताक्षर गरेको झाँक्रीको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline