विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमन बिरुद्ध जारी खेलमा नेपाली बलरहरुले खराब प्रदर्शन गरेका छन् । शुरुवाती बलिगं गरेका सोमपाल कामीले एकै ओभरमा ३० रन दिएका छन् । यो संभवत उनको बलिगं ईतिहासकै खराब प्रदर्शन हो । सोमपालले तीन ओभरमा एक मेडन राखेर ३५ रन दिए । उनको चौथो ओभरमा जतिन्दर सिंहले ३ छक्का र तीन चौका प्रहार गरेका थिए । बिक्रम सोबले एकै ओभरमा १८ रन दिए ।
१९७ रनको लक्ष्य पछ्याएको ओमनले नेपाली बलरलाई निरीह साबित गर्दै निरन्तर बाउन्ड्री प्रहार गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline