एमाले सांसद पाण्डे र भट्ट एकीकृत समाजवादीमा जान पाउने सर्वोच्चको आदेश

एमाले सांसद पाण्डे र भट्ट एकीकृत समाजवादीमा जान पाउने सर्वोच्चको आदेश

  • मङ्लबार, भदौ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ भदौ २९ । निर्वाचन आयोगमा सनाखत गर्न नपाएका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाउने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
उनीहरुले यस अघि नै समाजवादी पार्टी रोजेपनि सनाखत गर्न नपाएका कारण पार्टीमा जान पाएका थिएनन् । एमालेले संभावित कार्बाही गर्न सक्ने त्रासमा सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ