नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाईते भएका छन् ।
स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं।को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खसेको थियो । सोही क्रममा तीन जनाको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २४ घाईतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline