कोरोना अपडेटः १४८६ संक्रमित, १६ को मृत्यु

कोरोना अपडेटः १४८६ संक्रमित, १६ को मृत्यु

  • सोमवार, भदौ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नेपालमा पछिल्लो २४ घण्टामा १४८६ जना कोरोना संक्रमित थपिएका छन् । १६५३९ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म संक्रमित पिसिआरबाट ७ लाख ७८३१२ पुगेको छ भने एन्टीजेनबाट ८७ हजार ३१ संक्रमितको संख्या पुगेको छ ।
यसै गरी २४ घण्टामा १२६० जना निको भएका छन् । हाल सम्म निको हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।
यसै गरी २४ घण्टामा १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ