सेन्चुरी बैंकको आकर्षक सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट को शुरुवात, यस्ता छन् सुविधा

सेन्चुरी बैंकको आकर्षक सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट को शुरुवात, यस्ता छन् सुविधा

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सेन्चुरी बैंकले नयाँ आकर्षक बचत खाता शुरु गरेको छ । सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट सञ्चालनमा ल्याएको हो । एक हजार न्युनतमा खाता खोल्न सकिने उक्त बचतमा ५.५० प्रतिशत ब्याज उपलव्ध हुने छ । यो सरदरमा अन्य स्किममा भन्दा झण्डै एक प्रतिशत बढी ब्याज पाईने छ । ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ ।
यसका खाता सञ्चालकलाई ईन्टरनेट र मोबाईल बैकिंङ समेत निशुल्क गरिएको छ । लकर एटीएम र अन्य सुविधा पनि यस खातामा हुने छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित गर्न र उच्च ब्याजदर प्राप्त गर्न सकिने छ । यो खाता खोल्नका लागि कुनै पनि रेमिट्यान्सबाट रकम प्राप्त भएको रसिद भने बैंकमा पेश गर्नु पर्नेछ ।
देशभर रहेका शाखा, एक्सटेन्सन काउन्टर वा शाखा रहित बैकिङ सेवा प्रदान भएका सबै १५४ स्थानबाट ग्राहकले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ