संखुवासभाको ६ जनाको सामुहिक हत्या गर्ने अभियुक्त कार्की सार्वजनिक

संखुवासभाको ६ जनाको सामुहिक हत्या गर्ने अभियुक्त कार्की सार्वजनिक

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

काठमाडौँ भदौ प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको हत्या गर्ने लोक बहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आज सार्वजनिक गरेको हो । कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।
उनले आफूले अपमान सहन नसकेर तेज बहादुरको हत्या गरेको र त्यो देखेकाले अरुलाई पनि मारेको स्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ