रित्तो हात फर्कदै एमसीसी उपाध्यक्ष फतिमा सुमार

रित्तो हात फर्कदै एमसीसी उपाध्यक्ष फतिमा सुमार

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

नेपालमा एमसीसी अनुमोदन गराउन दलका नेताहरुलाई मनाउन नेपाल आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमार रित्तो हात फर्कने भएकी छन् ।
दलका नेता र सरकारको अष्पष्ट जवाफपछि उनी त्यतिकै फर्कने अवस्था आएको हो । एमसीसीबारे उठेका प्रश्नको जवाफ अमेरीका स्वयंले दिनु पर्ने, एमसीसी सैन्य रणनीतिसँग जोडिएको हो वा हैन स्पष्ट पार्नु पर्ने जस्ता बिषय नेपालका नेताहरुले उठाएका थिए ।
ती बिषय स्पष्ट भएपछि संसोधन गरेर एमसीसी पास गर्ने आस्वासन नेताहरुले दिएका छन् ।
तर तत्काल सडकमा देखा परेका बिरोध र नेताहरुको अस्पष्ट जवाफले एमसीसी पास हुने संभावना भने कम देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ