तीजको नाच हेर्न गएकी किशोरीमाथि जंगलमा सामुहिक बलात्कार, तीन अभियुक्त पक्राउ

तीजको नाच हेर्न गएकी किशोरीमाथि जंगलमा सामुहिक बलात्कार, तीन अभियुक्त पक्राउ

  • शनिबार, भदौ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

दाङमा तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ ।
बङलाचुली गाउँपालिकाकी करिब करीब १८ वर्षीया ती किशोरी तीजको नाच हेरेर राति एक्लै जंगलको बाटो हुँदै घर फर्किने क्रममा राति दुई बजेतिर बलात्कारमा परेकी हुन् ।
बाटो कुरेर बसेका तीनै जनाले युवतीमाथि पालै पालो बलात्कार गरेका थिए । प्रहरीले बंगलाचुली गाउँपालिका वडा नं। ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्कीलाई पक्राउ गरेको जनाएको छ ।
पीडितले घटनाका बारेमा किटानी जाहेरी दिए पछि उनीहरु पक्राउ परेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ