आगामी चैत्र मसान्तभित्र उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने सरकारको घोषणा

आगामी चैत्र मसान्तभित्र उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने सरकारको घोषणा

  • शुक्रबार, भदौ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

२५ भदौ, काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी ल्याईसक्ने उल्लेख छ ।
बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना अबरुद्ध भएको छ । त्यसको पुननिर्माण अझै शुरु हुन नसकेका बेला सरकारले यो घोषणा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ