कोरोना अपडेटः १२७१ संक्रमित, १८४८ डिस्चार्ज, १४ को मृत्यु

कोरोना अपडेटः १२७१ संक्रमित, १८४८ डिस्चार्ज, १४ को मृत्यु

  • बिहिबार, भदौ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नेपालमा आज १२७१ जना कोरोना संक्रमित थपिएका छन् । ११९४४ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी २४ घण्टामा १८४५ जना निको भएका छन् । यो सँगै हाल सम्म निको हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ