काठमाडौँ भदौ २४ । काठमाण्डौँ पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पताल भवनको शौचालयमा शंकास्पद बस्तु वम नभएको पुष्टी भएको छ । शंकास्पद बस्तु फेला परेको सूचना पाए लगत्तै प्रहरी घटनासथलमा पुगेको थियो भने सेनाले सो बस्तु डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टी भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline