सेतो पुलको आँखा अस्पतालको शौचालयमा शंकास्पद बस्तु , सेनाको डिस्पोजल टोली पुग्यो

सेतो पुलको आँखा अस्पतालको शौचालयमा शंकास्पद बस्तु , सेनाको डिस्पोजल टोली पुग्यो

  • बिहिबार, भदौ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ भदौ २४ । काठमाण्डौँ पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पताल भवनको शौचालयमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेको सूचना पाए लगत्तै प्रहरी घटनासथलमा पुगेको छ भने सेनाको बम डिस्पोजल टोली पनि पुगेको छ ।
बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएकै दिन शंकास्पद बस्तु फेला परेको हो ।
त्यो शंकास्पद बस्तु बम हो वा होईन एकीन भए पछि संलग्नहरुको पहिचान गरेर पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ