काठमाडौ भदौ २२ । हिजो उकासिएको शेयर बजार पुनः ओरालो लागेको छ । आइतबार १०८ अंकले घटेको बजार सोमबार १६१ अंकले बढेको थियो। आजको बजार ४४.१८ अंकले घटेर बन्द भएको छ। मंगलबार बजार २९३६ अंकमा ओर्लिएको छ ।
राष्ट्र बैंकले ४ र १२ करोडको ऋणको सीमा लगाएको भन्दै पोल लगाउने काम गरेका थिए ।
मंदिनभरीमा २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो पछिल्लो तीन दिनयताको सबैभन्दा कम कारोबार हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline