गृहमन्त्रालयले काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गरेको छ ।
यस अघि सिडिओ रहेका काली प्रसाद पराजुलीलाई गृहमा तानेर गृहका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाण्डौका सिडिओ बनाईएको छ ।
पराजुली गत वर्ष मंसिरदेखि काठमाण्डौमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए ।
पराजुलीको भूमिकाप्रति सरकार सन्तुष्ट नभएकाले सरुवा गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline