एमसीसी बिरुद्ध बिरोध चर्कियोः विमानस्थल अगाडी प्रदर्शन गर्ने युवा पक्राउ

एमसीसी बिरुद्ध बिरोध चर्कियोः विमानस्थल अगाडी प्रदर्शन गर्ने युवा पक्राउ

  • मङ्लबार, भदौ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.1K
    SHARES

नेपालमा अमेरीकी परियोजना एमसीसी पारित हुन लागेको भन्दै देशभर बिरोध हुने क्रम बढेको छ । आज एमसीसीका बारेमा थप स्पष्ट पार्न उपाध्यक्ष फतिमा सुनार नेपाल आउन लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्न उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले एमसीसी फर्ता गर्न माग गर्दै नारावाजी शुरु गरेपछि तैनाथ भएका प्रहरीले पक्राउ गरेको हो ।
एमसीसी बिरुद्ध साना कम्युनिष्ट पार्टीहरु पनि आन्दोलित छन् भने अन्य विभिन्न समुहहरु पनि विरोधमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ