अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत संसोधन गर्ने तयारी

अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत संसोधन गर्ने तयारी

  • सोमवार, भदौ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत संसोधन गर्ने भएको छ । संसदको अधिवेशन बुधबार अपरान्ह ४ बजेपछि शुरु हुनेछ । भ्याए सम्म पहिलो बैठकमै नभए पनि दोस्रो बैठक सम्ममा प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालय स्रोतले जनाएको छ ।
यो विधेयक मार्फत पुर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटका कार्यक्रमहरु र योजनाहरुमा संसोधन गर्ने सरकारको तयारी छ ।
जेठ १५ गते नै बजेट ल्याउनु पर्ने अनिवार्य संवैधानिक व्यवस्था भएकाले संसदको अधिवेशन अन्त्य गरी अध्यादेश मार्फत सो दिन बजेट ल्याईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ