जेलभित्र मंहगी बढाएको भन्दै नख्खु कारागारका बन्दी आन्दोलित, भित्रैबाट लगाए ताला

जेलभित्र मंहगी बढाएको भन्दै नख्खु कारागारका बन्दी आन्दोलित, भित्रैबाट लगाए ताला

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

ललितपुरको नख्खु कारागारमा बन्दीहरु आन्दोलित भएका छन् । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको जस्ता माग राखेर संयौ कैदीबन्दीले नाराबाजी गरेका छन् । कैदीबन्दीले चौकीदारहरु हटाउनु पर्ने माग गरेका छन् ।

प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ