हकप्रद निष्कासनको अनुमति माग्दै बोर्ड पुग्यो आइएमई जनरल इन्स्योरेन्स

हकप्रद निष्कासनको अनुमति माग्दै बोर्ड पुग्यो आइएमई जनरल इन्स्योरेन्स

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, १८ भदौ । आइएमई जनरल इन्स्योरेन्सले  हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले शुक्रबार हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव अघि बढेपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। एक बराबर ०.४ अनुपात अर्थात् ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ