अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन

अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १८ भदौ । अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको जनाएकाे छ । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा  मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

समायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा समायोजन गरिएको हो ।

यस्तै, ङादी ग्रुप पावरको समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा समायोजन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी