प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्रमा स्वीकृत

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्रमा स्वीकृत

  • शुक्रबार, भदौ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १८ भदौ।  प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी पत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिस बमोजिम भएको समझदारी पत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तिय संस्था घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकबाट (ग) वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ