नेपाल विद्युत प्राधिकरणको विभिन्न तहमा जागिरको अवसर खुलेको छ । लिखित तथा मौखिक अन्तवार्ताको माध्यमबाट कर्मचारी छनौट हुनेछन् ।
प्राधिकरणले आज ३३९ जना कर्मचारी माग गर्दै सूचना प्रकाशन गरेको छ । सामान्य मिस्त्रीदेखि अधिकृत र सहनिर्देशक सम्ममा प्रतिस्पर्धा गर्न पाईनेछ ।
इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline