प्रधानमन्त्री र वरिष्ठ नेता खनालबीच भेट

प्रधानमन्त्री र वरिष्ठ नेता खनालबीच भेट

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किनुभएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उहाँको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ