कोरोना अपडेटः २००४ संक्र्रमित, १८४६ डिस्चार्ज, १६ को मृत्यु

कोरोना अपडेटः २००४ संक्र्रमित, १८४६ डिस्चार्ज, १६ को मृत्यु

  • बिहिबार, भदौ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेपालमा आज २००४ जना कोरोना संक्रमित थपिएका छन् । १४६५० जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै हाल सम्म संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ९१४ पिसिआर बाट र एन्टीजेनबाट ८४ हजार २९४ पुगेका छन् ।
यसै गरी आज १८४६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म निको हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।
यसै गरी २४ घण्टामा संक्रमणका कारण १६ जनाको ज्यान गएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ