केपी ओलीसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको प्रयास, आफू निकट मन्त्रीलाई पठाए भेटन

केपी ओलीसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको प्रयास, आफू निकट मन्त्रीलाई पठाए भेटन

  • बुधबार, भदौ १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । यसै मेसोमा देउवाले आफू निकट मानिने कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ओलीसँग भेट्न पठाएका छन् ।
सरकार बनेको दुई महिना पछि पहिलो पटक प्रधानमन्त्रीका तर्फबाट प्रतिपक्षी दलका नेतासँग भेट गरिएको हो ।
भेटमा संसदको अधिवेशन र एमसीसीका बिषयमा छलफल भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ