नेपालमा आज २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । १६२३३ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसै गरी आज १८०८ जना कोरोनामुक्त भएका छन् । यो निको हुने दरमा हिजोको भन्दा केही कमी आएको छ भने संक्रमित बढेका छन् ।
संक्रमणबाट आज थप १६ जनाले ज्यान गुमाएका छन् । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline