काठमाडौं भदौ १० । नेपालमा आज थप २०६५ जना कोरोना संक्रमित थपिएका छन् । १३११७ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ५९२ पुगेको छ ।
यसै गरी आज २३३७ जना कोरोनामुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
यसै गरी २४ घण्टामा संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline