माधव नेपालको पार्टी १६६ औँ नम्बरमा दर्ता, महन्थको १६७ औँ

माधव नेपालको पार्टी १६६ औँ नम्बरमा दर्ता, महन्थको १६७ औँ

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपालमा राजनीतिक पार्टी दर्ताको संख्या हेर्दा जनसंख्याको अनुपातमा धेरै देखिएको छ । तीन करोड जनसंख्या रहेको मुलुकमा राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता हुने पार्टीको संख्या आज १६७ पुगेको छ । आज एमालेबाट विद्रोह गरी बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दल १६६ औँ नम्बरमा परेको छ भने जसपा फुटेर बनेको महन्त ठाकुरको दल १६७ औँ नम्बरमा परेको छ ।
यद्यपि, केही समय अघि आयोगले विभिन्न कारण देखाउदै ४१ वटा दल भने खारेज गरेको जनाएको थियो ।
नेपाल र ठाकुरको दलले आजै साँझ प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ