कोरोना अपडेटः २४८२ संक्रमित, १७८१ डिस्चार्ज, ४४ जनाको मृत्यु

कोरोना अपडेटः २४८२ संक्रमित, १७८१ डिस्चार्ज, ४४ जनाको मृत्यु

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

नेपालमा आज पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १५ हजार बढीमा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ ।

यसै गरी आज १७८१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यसै गरी २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ