लोकतान्त्रिक समाजवादी पार्टीमा जसपाका १७ केन्द्रीय सदस्य र १४ सांसदले सनाखत गरे

लोकतान्त्रिक समाजवादी पार्टीमा जसपाका १७ केन्द्रीय सदस्य र १४ सांसदले सनाखत गरे

  • बुधबार, भदौ ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि जसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।
जसपामा बहुमत गुमेपछि दल बिहीन बनेको महन्त ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ अध्यादेश आएपछि दल दर्ता गर्न सहज भएको हो ।
सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ