कोरोना माहामारी चलिरहेका बेला पनि गाईजात्रालाई यसले छेकेन । भक्तपुर, ललितपुर र काठमाण्डौँमा ठूलो मानव सागर उर्लिएर गाईजात्रा मनाईयो ।
ठूलो मानव भीडले कोरोनाको वास्ता गरेको देखिएन । आज देशभर नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline