एमालेको बिरोधका बीच संसदमा लुम्विनीका मुख्यमन्त्री केसीले आज विस्वासको मत लिने

एमालेको बिरोधका बीच संसदमा लुम्विनीका मुख्यमन्त्री केसीले आज विस्वासको मत लिने

  • सोमवार, भदौ ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नेकपा एमालेले निरन्तर संसदको बैठक अवरुद्ध गरिरहे पनि आज विरोधका बीच पनि लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विस्वासको मत लिने भएका छन् । आज संसद बैठकको कार्यसूचीमा उक्त प्रस्ताव छ ।
एमालेले दुई सांसदलाई कार्बाहीको माग गर्दै बैठक अबरुद्ध गरेको छ । सभामुख तुलाराम घर्तीले विमला खत्री र अर्का एक सांसद एमालेमा रहेको प्रमाण नभएको भन्दै कार्बाही गर्न नमिल्ने बताएपछि एमाले आक्रोशित बनेर संसद अवरुद्ध गर्दै आएको छ ।
माओवादी केन्द्रले भने आफ्नो पार्टीको सांसदलार्ई एमालेले कार्बाही गर्न मिल्छ कि मिल्दैन भन्दै सदनमा प्रश्न उठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ