काठमाडौं । भारी वर्षाका कारण पोखरा महानगरपालिकास्थित महेन्द्रपुल छेउमा मुख्य सडक भासिएको छ ।
भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भास्सिएको हो ।
मुख्य सडक नै भासिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline