एमाले फुटको असरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा, नयाँ सरकार गठनको तयारीमा गठबन्धन

एमाले फुटको असरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा, नयाँ सरकार गठनको तयारीमा गठबन्धन

  • बिहिबार, भदौ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एमाले फुटको असर प्रदेशहरुमा यस अघि देखि नै देखिईरहेको छ । अब प्रदेश १ मा पनि यसको स्पष्ट प्रभाव पर्ने देखिएको छ । एमालेको स्पष्ट बहुमत रहेको प्रदेश १ मा सो पार्टीका ५१ सांसद छन् । त्यस मध्य अब १५ जना एमाले समाजवादीमा खुलेका छन् । त्यसो हुँदा बहुमतका लागि चाहिने ४७ जना मध्य मुख्य मन्त्रीराईसँग अब ३६ मात्र सांसद हुनेछन् । यसले गर्दा मुख्यमन्त्री अल्पमतमा परेको देखिएको छ ।
अब काँग्रेस, माओवादी केन्द्र, एमाले समाजवादी र जसपा मिलेर नयाँ सरकार बनाउन सक्ने संभावना बढेको छ ।
काँग्रेसका एक सांसदले अब गठबन्धनले यस विषयमा गृहकार्य थाल्ने दाबी गरे । काँग्रेस, माओवादीले यस अघि पनि मुख्यमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ