प्रधानमन्त्री निवासमा पुगे प्रचण्ड र माधव नेपाल, संभवत ५ गते भित्र मन्त्रीपरिषद् विस्तार गने बारे छलफल

प्रधानमन्त्री निवासमा पुगे प्रचण्ड र माधव नेपाल, संभवत ५ गते भित्र मन्त्रीपरिषद् विस्तार गने बारे छलफल

  • बिहिबार, भदौ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

अध्यादेश ल्याएर एमाले र जसपा विभाजित भए लगत्तै मन्त्रीपरिषद् विस्तारले आकार लिने संकेत देखिएको छ । अब एमाले समाजवादी पनि सरकारमा जाने देखिएको छ । माधव नेपाललाई पर्खिएका कारणले नै सरकार विस्तार हुन सकेको थिएन ।
यही विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।
सोतका अनुसार अब मन्त्रीपरिषद् विस्तार गर्दा काँग्रेस माओवादी, एमाले समाजवादी र जसपाले एकै पटक नाम दिएर टुंगो लगाउने गृहकार्यमा नेताहरु जुटेका छन् ।
नेताहरु पाँच गतेभित्र मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ