प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगमा केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ। आयोगका अनुसार दुई सय तीन सदस्यीय केन्द्रीय सदस्यको संख्या बढाएर दुई सय ६० को नयाँ विवरण पठाएको हो। यो संख्या शुरुमा २०३ मात्रै रहेकोमा ५७ जना नयाँ केन्द्रीय सदस्य थपिएको हो । ती मध्य २२ जना पूर्व माओवादीबाट एमाले प्रवेश गरेको बादल समुहको रहेका छन् ।
नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो।
अध्यादेश ल्याएर एमाले विभाजन गर्ने खतरा बढेकै बेला एमालेले नयाँ केन्द्रीय सदस्य थप भएको विवरण पठाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline