काठमाडौँ भदौ १ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेश सिफारीस भए लगत्तै आफ्नो समुहको भेलालाई संवोधन गरेका छन् । वानेश्वरमा भएको भेलामा सो समुहका केन्द्रीय सदस्य र सांसदहरु सहभागी थिए ।
सो भेलामा बोल्दै नेता नेपालले ओली ईमान्दार नभएकाले अब एमालेमा बस्नुको अर्थ नहुने नेपालले बताएका हुन् ।
आज आक्रोसित मुद्रामा प्रस्तुत भएका नेता नेपाल भेलाको बीचमै निस्किएर हिँडेको स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline