जसपाका सांसद प्रदीप यादवले वर्तमान सरकारलाई परमादेशबाट बनेको भन्दै हेप्ने र घोच्ने काम नगर्न एमालेलाई चेतावनी दिएका छन् ।
आज संसद बैठकमा बोल्दै सांसद यादवले संसदमा बहुमत पुर्याएर बनेको सरकारलाई हेप्ने काम गरे एमालेलाई जनताले माफी समेत नदिने चेतावनी दिए ।
अब यो गठबन्धन १८ महिनाका लागि मात्र हैन , आउदो निर्वाचन पछि पनि सरकारमा आउने यादवको दाबी छ ।
संविधान विपरीत काम गरेकाले ओली सरकार बाहिरीनु परेको यादवको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline