अफ्गानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

अफ्गानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

  • सोमवार, साउन ३२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

अफ्गानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सकुसल सबै नेपालीको उद्धार गर्ने निर्णय गरेको हो । त्यसका लागि सबै निकायलाई समन्वयात्मक ढंगले अघि बढ्न निर्देशन पनि दिने निर्णय गरेको छ ।
त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादेर कार्कीले जानकारी दिए ।

‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, प्रवक्ता कार्कीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ