कोरोना प्रभावित व्यवशायलाई ध्यानमा राखेर जारी गरियो मौद्रिक नीति ( पूर्ण पाठ सहित )

कोरोना प्रभावित व्यवशायलाई ध्यानमा राखेर जारी गरियो मौद्रिक नीति ( पूर्ण पाठ सहित )

  • शुक्रबार, साउन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

राष्ट्र बैंकले कोरोना प्रभावित व्यवशायलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै कोरोना प्रभावित व्यवशायलाई पुनकर्जाको व्यवस्थालाई निरन्तरता दिईएको बताए ।
कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै, विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठः

https://www.mirmireonline.com/wp-content/uploads/2021/08/Monetary-Policy-2078-79-1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ