बलात्कार गरेको आरोपमा गाँउपालिका अध्यक्ष बब्लु पक्राउ

बलात्कार गरेको आरोपमा गाँउपालिका अध्यक्ष बब्लु पक्राउ

  • बिहिबार, साउन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

बुटवल साउन २८ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
स्थानीय ३० वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएकी थिईन् । सोही उजुरीका आधारमा उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
अध्यक्ष बब्लुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ