काठमाडौं, साउन २७ । देउवा सरकारलाई विकास विरोधी भन्दै नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।
भट्टराईले आज विज्ञप्ति जारी गरी सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताए ।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भएकाले यस्तो सरकारको मातहत बसेर आफूले काम नगर्ने भट्टराईले बताए ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline