नेपालमा आज ३६५१ जना कोरोना संक्रमित थपिएका छन् । १६५९४ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख १७४८६ पुगेको छ ।
यसै गरी आज १७८४ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन् । हाल सम्म ज्यान गुमाउनुको संख्या १० हजार ११५ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline