सामाजिक सञ्जालमा आपराधीक हर्कतको यस्तो नमुना, जसले उपकुलपतिको मृत्युको अफवाह यसरी फैलायो

सामाजिक सञ्जालमा आपराधीक हर्कतको यस्तो नमुना, जसले उपकुलपतिको मृत्युको अफवाह यसरी फैलायो

  • आइतवार, साउन २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

दुरुस्त मध्य पश्चिम विश्व विद्यालयको लेटरप्याडमा अधिकृत दिनेश गौतमको नामबाट उपकुलपति नन्द बहादुर सिंहको मृत्यु सम्बन्धि अफवाहपूर्ण विज्ञप्ति जारी भयो सामाजिक सञ्जालमा । त्यस विज्ञप्तिमा प्रयोग भएका भाषा र जीवितै रहेका सिंहको मृत्यु सम्बन्धि घोषणा सामाजिक साईबर अपराधको नकारात्मक नमुना नै हो ।
कुनै पनि विरोध र असहमति हुन सक्छ तर व्यक्तिको चरित्र र मर्यादामा यस्तो घृणित कार्यको विरोध र भत्र्सना अनिवार्य छ ।
यही विषयलाई अहिले साईबर अपराधको मुद्धा बनाएर कार्बाही अघि बढाउने प्रहरीले तयारी गरेको छ ।
यो विज्ञप्तिको चौतर्फी विरोध जारी छ ।

May be an image of text that says 'மம पत्र सइखूया चलानी न. मध्यपशिचिमात्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुरखॅत, नेपाल मिति:२०७८/०४/२३ उपकुलपतिको मृत्यु सम्बन्धमा उपयुक्त सम्बन्धमा यस मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपकुलपति डा.नन्द बहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पतालमा लग्ने क्रममा मृत्यु भएको छ| हामी सबै विश्वविद्यालय प्रशासन साहै चिन्तित छौ उपकुलपतिको दाहसंस्कार उहाँको जन्मस्थल कालिकोट नै गरिने भएको छ उहाँ पुर्न जिवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ मरो दाहसंस्कार जुमबाट गर भनेर दिनेश गोतम अधिकृत परशासन)'

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ