हरि पाठक नेपाल उधोग बाणिज्य महासघंको आमन्त्रित सदस्यमा मनोनित

हरि पाठक नेपाल उधोग बाणिज्य महासघंको आमन्त्रित सदस्यमा मनोनित

  • शनिबार, साउन २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २३ साउन ।  सोनापुर मिनरल्स एण्ड आएल प्रालिका महाप्रवन्ध हरि पाठक नेपाल उधोग बाणिज्य महासघंको आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ ।

महासघं अन्तर्गत स्थानिय आर्थिक बिकास समितिका सभापति सुरकृष्ण बैधको सिफारिसमा महाप्रहन्धक पाठकलाई नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष शेखर गोल्छाले शुक्रबार स्थानिय आर्थिक बिकास समितिको आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको थियो ।

तुलसीपुर उधोग बाणिज्य सघंको क्षेत्राधिकार भित्र सदस्य समेत रहेको सोनापुर सिमेन्ट उधोगका महाप्रबन्धक पाठकलाई यस अघिको बैठकले महासघंको अमन्त्रित सदस्यमा मनोनित गर्न महासघंलाई सिफारिस गरेको थियो ।तुलसीपुर उधोग बाणिज्य सघंले सिफारिस गरे लगत्तै महासघंका अध्यक्ष गोल्छाले पाठकलाई मनोनित गरेको महासचिब बिनिल केसिले जानकारि दिनुभएको छ ।

“महासघंलाई अझ शसक्तरुपमा अगाडि बढाउने कार्यमा यहा सम्मिलित समितिले महत्वपुर्ण भुमिका निर्बाह गर्ने कुरामा महासघं बिश्वस्त छ” । मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

“समितिलाई सक्रिय बनाउने कार्यमा यहाको पुर्ण सहयोग रहने कुरामा म बिश्वस्त छु महासघंका अध्यक्ष गोल्छाले मनोनयन गरेको पत्रमा भनिएको छ ।”
यता उधोगले सय क्षेत्रमा आईपर्ने समस्या र बिपत्तिको समयमा स्थानिय सरकार र निजिक्षेत्र सगं सहकार्य गर्दै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

उधोगका महाप्रबन्धक पाठकको सक्रियतामा भुकम्प पिडित,बाढिपिडित र कोरोना महामारि सगं बच्न अक्सिजन,खाधान्न र स्वास्थ्य सामाग्री लगायतका सामाग्रीहरु प्रदान गर्दै आईरहेको छ ।
यता तुलसीपुर उधोग बाणिज्य सघंले पाठकलाई बधाई  ज्ञापन गरेको छ ।

बाणिज्य सघंले महासघंको आमन्त्रित सदस्यमा मनोनित हुनुभएकोमा सोनापुर सिमेन्ट उधोगका महाप्रबन्धक हरि पाठकलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको छ ।
बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसिले बिज्ञप्ति मार्फत बधाई  ज्ञापन गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ